नवदुर्गा...नवरात्रि
नवदुर्गा
प्रथम शैलपुत्री च द्वितीय ब्रह्मचार।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।
पंचमं स्कन्दमातेति षष्ठां कात्यायनीति च।
सप्तमं कालरात्रिति महागौरीति चाष्टमम् ।
नवमं सिद्धिदात्री चर्तुगा: प्रकीर्तिता:।
विश्वान्येतानि नामानि ब्राह्मणैव महात्मना।
१---शैलपुत्री
२---ब्रह्मचारिणी
३---चन्द्रघंटा
४---कूष्माण्डा
५---स्कंदमाता
६---कात्यायनी
७---कालरात्रि
८---महागौरी
९---सिद्धिदात्री
नौ दिनमा नवदुर्गाको
नौ रूपको पूजा
विभिन्न जात, जाति, भाषा, धर्म र संस्कार संस्कृतिको साझा चौतारीका रूपमा नेपाली समाजलाई बडा दशैँको संघारमा छ ।
बडा दशैँ नेपालीको प्रमुख चाड हो । यस चाडलाई धार्मिक तथा संस्कृतीक पर्वको रूपमा मानिन्छ ।
माया, प्रेम र सद्भावको त्रिवेणीका रूपमा हेरिने दशैँलाई मान्यजनबाट आशीर्वाद ग्रहण चाडको रूपमा पनि हेरिन।
पौराणिक धार्मिक ग्रन्थका अनुसार असत्य सत्य विजय प्राप्तिको खुशीयालीबाट यो चाडको शीर्षको चर्चा हो ।
वैदिक युगमा मातादुर्गाले दानव महिसासुरको बध ग्री देवगणको रक्षा हुन यो पर्वलाई मातृशक्तिका रूपमा पनि मन दिने ।
यसरी हेर्दा शोषित, पीडित र दुःख परेका परेका दिईमा दिईमा, शक्तिका अतिथीहरू परस्त ग्रीस सत्यको विजयको मातृशक्ति दुर्मातालाई मान्छन्।
बडा दशैँ आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात् घटस्थापनाबाट सुरु भई दशमीको दिन समाप्त हुन्छ ।
घटस्थापनाको दिन देखे नवमीको दिनसम्मलाई नवरात्र अर्थात् नौरथाको रूपमा मनाइन्छ । बडा दशैँमा नवरात्रको छुट्टै महत्व आएको छ ।
दुर्गा भवानीले महिसासुरलगायतका दानवहरूको बध गरेको धार्मिक कथाअनुसार नवरात्रमा देवी दुर्गाका नौ रूपको व्याख्या तथा पूजा उपसनाको महत्व र महिमाको चर्चा गरिएको छ ।
तसर्थ नवरात्रको अवधिमा देशभरका शक्तिपीठहरूमा देवी दुर्गामाताको पूजा, आरधना र उपासना गरिन्छ ।
नवरात्रमा देवता र दानव अर्थात् विशेष गरेर देवी दुर्गा र दानव महिसासुरबीच भएको युद्धको प्रकृति हेर्दा अहिलेको वैज्ञानिक युगमा गरिने अनुसन्धानमूलक कार्यको उच्चतम बिन्दु हो भन्न सकिन्छ ।
देवी दुर्गाले हरेक दिन आफ्नो रूप परिवर्तन गरी सोहीअनुसार दानव महिसासुरको व्यवहारको अध्ययन गरी उसलाई नष्ट गरेको किंवदन्ती धार्मिक ग्रन्थहरूमा भेटिन्छ ।
आश्विन शुक्लपक्षको नवरात्रमा नौवटा रूप धारण गरी प्रकट भएकी हुनाले दुर्गामातालाई यो समयमा नवदुर्गा भनी पुकारिन्छ । यसरी नवरात्रको नौ दिनमा प्रकट हुने नवदुर्गाका नौ रूपको शक्ति र पूजा आरधनाको महत्वलाई यसरी उल्लेख गर्न सकिन्छ ।
१ शैलपुत्री
नवदुर्गाको पहिलो रूपलाई शैलपुत्री भनिन्छ ।
हिमालय पर्वतकी छोरीका रूपमा उत्पन्न भएकी हुनाले यिनलाई शैलपुत्री भनिएको हो ।
६ वटा हात भएकी शैलपुत्रीले शंख, चक्र,
गधा, पद्म, त्रिशुल र डम्बरु बोकेकी छन् ।
दानवहरूले देवगणमाथि आक्रमण गरेपश्चात् ‘महिसासुर’नामक दानवको नष्ट गर्न प्रकट भएकी शैलपुत्रीले सोही दिनबाट महिसासुरको बध गर्ने कि नगर्ने भन्ने अध्ययन कार्यको सुरुवात गरेको हुनाले यस दिनलाई विशेष महत्वका रूपमा हेरिन्छ र सोहीअनुसार पूजापाठ गरिन्छ ।
२ ब्रह्मचारिणी:
नवदुर्गाको दोस्रो रूप ब्रह्मचारिणी हो ।
ब्रह्म शब्दको अर्थ आत्मा अर्थात् तपस्या हो ।
पाँचवटा हात भएकी ब्रह्मचारिणी शंख, चक्र, गधा, पद्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित छन् ।
ब्रह्मचारिणी अर्थात् तपश्विनी रूप धारण गरी जपमाला गन्दै ध्यानदृष्टिले दानव महिसासुरको बध गर्नै पर्ने हो कि हैन, बध कसरी गर्नेजस्ता विषयको सूक्ष्म रूपले हेर्ने, सोच्ने वा ध्यानबाट आत्मज्ञान प्राप्त गर्ने कार्य यस दिनमा गरिएको हुनाले नवरात्रको दोस्रो दिनलाई आफ्नो आत्मज्ञान प्राप्त गर्ने दिनको रूपमा लिइन्छ ।
ब्रह्मचारिणी दुर्गाको रूप पूर्ण ज्योतिर्मय छ । ब्रह्मचारिणीले आफ्नो ब्रह्मज्ञान प्राप्त गर्न हातमा जपमाला लिएबाट नै माला जप गर्ने प्रचलन रहिआएको हो ।
यो दिन हिन्दु धर्मावलम्बीहरूले भन्दा बौद्ध धर्मावलम्बीहरूले बढी माला जप गर्नेगरेको पाइन्छ । त्यसबाट पनि धार्मिक सहिष्णुताको पाठ सिक्न सकिन्छ ।
३ चन्द्रघण्टा
नवदुर्गाको तेस्रो रूप चन्द्रघण्टा हो
चार हातमा शंख, चक्र, गधा, पध्म बोकेकी यिनको मस्तकमा घण्ट आकारको अर्ध चन्द्र छ ।
यसर्थ यिनलाई चन्द्रघण्टा भनिएको हो । घण्टको अर्थ सञ्चार र चन्द्रको अर्थ फैलाउनु हुन्छ । यसर्थ चन्द्रघण्टाको अर्थ कुनै पनि समाचारको सञ्चार गर्नु भन्ने हुन्छ ।
देवीले यस रूपमा सकरात्मक, नकरात्मक कुराको छानबिन गर्ने अन्य देवगणसँग छलफल र समन्वय गर्ने काम गरी छानबिनको सन्देश दिने काम गरेकी छन् । तसर्थ सम्पूर्ण शक्तिपीठ तथा देवीको मन्दिरमा सन्देशवाहकको रूपमा घण्ट राख्ने प्रचलन छ ।
४ कुष्माण्डा
आफ्नो मन्द मुस्कानबाट अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेकी हुनाले यिनलाई कुष्माण्डा भनिएको हो ।
यस रूपमा ब्रह्माण्ड उत्पन्न गरी महिसासुरलाई आफ्नो बहसमा ल्याउने काम गरेकी हुनाले शक्तिशालिनी र शान्तिदायनीको रूपमा लिइन्छ
नवरात्रको चौथो दिन देवी दुर्गाका मन्दिरलगायतका शक्तिपीठहरूमा दर्शन र पूजा आरधना गर्नाले अक्षम्य शक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ ।
५ स्कन्दमाता
देवता र दानवहरूको युद्धको समयमा देवताका सेनापति युद्धबाजको नाम नै स्कन्द कुमार हो ।
यिनै स्कन्द कुमारकी माताको रूप नै स्कन्दमाता हो ।
शिव पुराणलगायतका पुराणहरूमा स्कन्द कुमारलाई शक्तिधरलगायतका नामबाट पनि स्तुति गरिएको छ ।
देवीले यस रूपमा स्कन्दकुमारलगायतका सेनाको उत्पति गराउने र मुख्य सन्देशमा सत्य र असत्य छुट्याउने काम गरेकी छन् ।
६ कात्ययानी
दुर्गाको छैटौँ रूप कात्ययानी हो
कतका छोरा कात्या ऋषिको गोत्रमा जन्मिएका कात्ययानले कठिन तपस्या गरी दुर्गामातालाई छोरीको रूपमा पाएको हुनाले देवीको छैटौँ रूपलाई कात्ययानीको रूपमा पुकारिन्छ ।
यस रूपमा वा नवरात्रको छैटौँ दिनमा देवीले आफ्ना सम्पूर्ण इन्द्रियहरूलाई दानव महिसासुरको बध गर्नको लागि तयार गर्ने काम गरेकी छन् ।
महिसासुरले भगवान् विष्णुबाट आफ्नो मृत्यु जल, थल र वायु केही पनि नहोस् तथा भाला, तरबार, खुँडा तथा कुनै पनि हतियारबाट नहोस् भनी बरदान पाएको हुनाले उनको मृत्यु असम्भव थियो । त्यसैले देवीको यही रूपमा महिसासुरको मृत्यु कसरी र केबाट गर्ने भनी निश्चित गरिएको हुनाले यस दिन देवीको पूजा गर्नाले नयाँ–नयाँ ज्ञान प्राप्त हुने जनविश्वास रहिआएको छ ।
७ कालरात्रि
दाँया ५ रया बाँ ४ हात भ्याकी, दाँया हातमा त्रिशुल र तरबार तथा बाँया हातमा मुसल र दण्ड बोकेकी सबैलाई जित्न प्रभा, मारन क्षमता भयाकी हुनाले कालरात्रि भनिएको हो ।
असत्यको विनास गर्न भ्याकी हुनाले
विनाशसकिनी पनि भनिन्छ ।
महिसासुर सम्मिलित दानवहरूले देवताहरूलाई दुःख दिएका विजयी हुनाले महिसासुरको नष्ट हुन पुगेकी नवर्गाले छटौं दिन दानवहरूको सत÷असत छुट्याई बध निश्चय ग्रीस सातौ रूप कालरात्रिको रूपले सत्य महिसासुरले भगवान विष्णुबाटको राखी बधकी महिसासुरले आफ्नो काखमा राखे।
यति सप्तमीको रात्रिपश्चात् महाअष्टमीको दिन शक्ति राँगा, बोका, भेडाका बलिदिन तथा मार हान्ने चल्ने रहिआएको छ ।
८ महागौरी
नवदुर्गाको आठौंलाई महागौरी भनिन्छ
शंख चक्रजस्तै गोरी यिनले सबै बस्त्र तथा पहिले सेतो धारणकी छन् । आठौं रूपलाई पनि समस्या व्याख्या
शिवशक्तिको रूपमा किरा औसा उत्पन्न गरि मरेका महिसासुर समावेशका दानव रूपमा शरिर अन्य चिजलाई कुह र समर्थन गर्ने कामकी हुन् भने दोस्रो महिला गौरी शान्त भए, शीतलता दिन वाले बधको क्षय काम गरे।
९ सिद्धिधात्री
दाँया हातमा स्वस्तिक र कमल तथा बाँया हातमा अमृतघडा लिइको नवदुर्गाको नव रूप सिद्धिधात्री हो ।
अणिमा, महिमा, गरिमा, लधिमा, प्राप्ति, प्राकम्प, इशित्व र वशित्व नामहरू आष्ट सिद्धि दिन क्षणभर हुनकी हुनाले यिनलाई सिद्धिधात्री भनिएको हो ।
असत्य सर्वोच्च सत्यको विजय ग्रीको काम सिद्धि गर्न सकिन्छ, स्वयं यज्ञलाई पूर्ण हुन्छ वा शुद्ध काम यसरी नवदुर्गाले गरेकी छन्। तर्थ नवमीको दिन शक्ति पीठ तथा देवीको पूजा अर्धना गर्न यज्ञ पूर्ण शुद्ध र सिद्धि प्राप्त जनविश्वास रहिआएको छ ।
यसरी नवरात्रमा नवदुर्गाले नौरूपमा साधारणगरी असत्य सत्यको, दानवता सर्वोच्च देवताको र अमानवता सर्वोच्च मानवताको विजय प्राप्त गरि शान्ति र शीतलता प्रदान गरेकी हुनाले असोज शुक्लपक्षको नवरात्रमा देवी दुर्गाको नवको पूजा सर्वश्रेष्ठ समयको रूपमा लिइन्छ।
नवरात्रमा नवदुर्गको पूजा, आराधना र उपासनाले सुख, शान्ति, स्वास्थ्य, विद्या, बुद्धि, मानसम्मान र आर्थिक लाभको जनविश्वास रहिआएको छ ।
नवदुर्गा
प्रथम शैलपुत्री च द्वितीय ब्रह्मचार।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।
पंचमं स्कन्दमातेति षष्ठां कात्यायनीति च।
सप्तमं कालरात्रिति महागौरीति चाष्टमम् ।
नवमं सिद्धिदात्री चर्तुगा: प्रकीर्तिता:।
विश्वान्येतानि नामानि ब्राह्मणैव महात्मना।
१---शैलपुत्री
२---ब्रह्मचारिणी
३---चन्द्रघंटा
४---कूष्माण्डा
५---स्कंदमाता
६---कात्यायनी
७---कालरात्रि
८---महागौरी
९---सिद्धिदात्री