By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । आगामी जेठ २३ बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषय संयोजन गर्दै तयार गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्