समाचार

कोलकाता आगलागी : होटल मालिक र प्रबन्धक पक्राउ

News Image

नयाँ दिल्ली । हालै कोलकाताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । यस घटनामा प्रहरीले होटलका मालिक र प्रबन्धकलाई पक्राउ गरेको छ ।  समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ऋतुराज होटलका मालिक आकाश चावला

TOP