By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नयाँ दिल्ली । बलिउड अभिनेत्री अमिषा पटेलले हालै सलमान खानसँगको आफ्नो सम्बन्धबारे कुरा गरेकी छिन् । उनले भनिन्, ‘मैले धेरै सम्बन्धहरू देखेको छु । तर हो म चाहँदिन कि सलमान खानले कहिल्यै विवाह गरून् ।’ फिल्मीमन्त्रासँगको