By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नेपालको राजनीतिक आन्दोलन र यसबाट सिर्जित अवस्थाहरू संगठित, व्यवस्थित र संस्थागत हुनका लागि विभिन्न चरण पास गर्नबाट वञ्चित हुने गरेका छन् । राजनीतिक दल र उनीहरूको सक्रियता त घटेको छैन, तर समयसापेक्ष भएन भन्ने आवाजहरू