समाचार

जिफन्टले काठमाडौंमा मनायो श्रमिक दिवस (तस्वीरहरू)

News Image

१८ वैशाख,  काठमाडौं । नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । काठमाडौं उपत्यका नगरपालिकाहरूको कमिटीहरूको उपस्थितिमा जिफन्टले मजदुरको हक-अधिकारका नारा लगाउँदै दिवस मनाएको हो । ‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध प्रतिकार, श्रमिक महिलाहरुको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार’ लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन […]

TOP