समाचार

‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला

News Image

काठमाडौँ । आगामी शुक्रवार रिलिज हुन गइरहेको नेपाली चलचित्र ‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला भएको छ । चलचित्र निर्माण युनिटले बुकिङ खुला भएको जानकारी दिए पनि  कति सो पायो भन्ने विवरण खुलाएको छैन ।  ‘झिल्को’ डिजिटल

TOP