काठमाडौं । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीतले युट्युब प्लाटफर्ममा प्रशंसा बटुलेको हो । गीतले नृत्य निर्देशनसँगै अभिनयको पक्षले दर्शकको मन जितेको देखिन्छ । पारालिंगी भूमिकामा नाजिर हुसेनले जीवन्त अभिनय गरेका छन् । नाजिरको चरित्र चित्रणको प्रशंसा भैरहेको छ । नाजिरजस्ता कलाकारलाई […]