समाचार

यातायात कार्यालयले उठायो ९ महिनामा ४५ करोड राजस्व

News Image

मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौँडाले चालु आर्थिक २०८१/८२ को ९ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व  सङ्कलन गरेको छ ।  नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु

TOP