By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघ नेपालको अध्यक्षमा पुनः नवराज दाहाल चयन भएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएर बिहीबार सम्पन्न महाधिवेशनबाट उनको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको हो । बुधबार अध्यक्ष र कोषाध्यक्षसहितको केन्द्रीय कमिटी