समाचार

शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला

News Image

काठमाडौँ । सरकार र शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट पक्षले होहल्ला गर्दै असन्तुष्टि जनाएको छ ।  काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालयमा राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरूले सहमतिप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका हुन्

TOP