समाचार

गन्तव्य बिचपानी

News Image

जङ्गल ब्युँझेको छ र पो मैले बुझेको छु जीवन सौन्दर्य । पीडा–खुसीमा जागिरह्यो रात । टोक्नेहरूले धेरै टोके रातभरि । मन पराएरै टोके तिनीहरूले । भुसुना, सुलसुले, उडुस, उपियाँ मात्र होइन दुई–चारवटा जुकालाई पनि

TOP