समाचार

जोखिम मोलेर यसरी काम गर्दैछन् फलामजन्य उद्योगका मजदुर

News Image

बारा । कलैया उपमहानगरपालिका–१५, खमुवाका भरोसप्रसाद यादव अशोक स्टिल प्रा.लि.मा मजदुरी गर्दछन् । यादवले १० वर्षदेखि दैनिक १२ घण्टा भट्टीमा कवाडी गलाउने काम गर्दै आएका छन् । ‘भट्टीमा धेरै खतरावाला काम छ, लगातार १२ घण्टा काम

TOP