समाचार

नेपाल पुलिस क्लब एमएम कप क्रिकेटको फाइनलमा

News Image

१८ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टिमलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो। पुलिस समुह ‘बी’ को विजेता बन्दा आसाम र […]

TOP