काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक लोकेन्द्र बहादुर चन्दले राजावादी समूहलाई सरकारले पूर्वाग्रह राखेर धरपकड गरेको भन्दै कटाक्ष गरेका छन् । गत चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनपछि सरकारले दर्जनौँलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि