समाचार

बंगलादेशसँग फराकिलो हार बेहोरेसँगै नेपाल उपविजेतामै सीमित

News Image

५ साउन, काठमाडौं । सागोरिका एक्लैले चार गोल गरेपछि साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई फराकिलो अन्तरले हराएको छ । नेपाललाई ४-० गोलअन्तरले पराजित गर्दै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको छ भने नेपाल फेरि उपविजेतामै सीमित भएको छ । पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो […]

TOP