समाचार

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिए राजीनामा

News Image

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् ।  आज शनिबार बिरामी भएको कारण देखाउँदै बरालले राजीनामा दिएका हुन् ।  बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० फागुन १० गते

TOP