काठमाडौँ । हिन्दुवादी पार्टी राप्रपाका सहायक महामन्त्री हुन्, ताहिर अली । मुस्लिम धर्मावलम्बी उनले नेपाल हिन्दुराष्ट्र नै हुनुपर्ने बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'हामी नेपाली मुसलमानहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्ने मान्यताका साथ राष्ट्रिय प्रजातन्त्र