समाचार

युक्रेनमा रुसी ड्रोन आक्रमण : दुई जनाको मृत्यु

News Image

किभ । रुसले युक्रेनको ओडेसा सहरमा गरेको ड्रोन आक्रमणमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको युक्रेनले बताएको छ । यो आक्रमणमा कम्तीमा पाँच जना घाइते भएको दाबी गरिएको छ । रुसी आक्रमणबाट हताहत हुनुका साथै आवासीय

TOP