समाचार

गर्मीमा यूरिक एसिड कसरी कम गर्ने ? यी हुन् तरिका

News Image

काठमाडौँ । युरिक एसिड बढ्दा जोर्नी दुख्ने, कडा हुने र सुन्निने जस्ता समस्याहरू निम्तन सक्छन् ।  यी समस्याहरू गर्मी महीनामा अझ पीडादायी हुन्छन् । शरीरमा युरिक एसिडको मात्रा बढ्नुको मुख्य कारण गलत खानपान र जीवनशैली नै

TOP