समाचार

भारतीय डा. पंकजकुमार अवैध रूपमा उपचार गर्दै, काउन्सिलले बढायो कारबाहीको प्रक्रिया

News Image

समितिका अध्यक्ष डा. अनिल कार्कीले भने, ‘काउन्सिलको लाइसेन्स बिना नै चिकित्सा अभ्यास गरिरहेको पाइएपछि हामीले आवश्यक कारबाहीको निर्णय गरेका हौं ।’

TOP