समाचार

पर्सामा एक युवाको अपहरण, नाबालकसहित चार जना पक्राउ

News Image

पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्‍ज महानगरपालिका–१२ मुर्ली बस्ने २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ बस्ने २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन् ।

TOP