समाचार

श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई

News Image

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरू सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई बेवास्ता गर्ने गरेको बताएका छन् ।  बिहीबार राजधानीमा नेपाल समाजवादी ट्रेड युनियन

TOP