समाचार

गृहस्थ जीवन पार गरिसकेँ, बाँकी जीवन राष्ट्रका लागि : विद्या भण्डारी

News Image

१८ वैशाख, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छन् । विहीबार राष्ट्रिय समाचार समितिसँग प्रथम महिला राष्ट्रपति भण्डारीले भने, ‘मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।’ सरकार सञ्चालनमा रहेका पार्टी अलि दल केन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसङ्ग उल्लेख […]

TOP