समाचार

सर्वोच्चको आदेश र नेताको हठले एनआरएनएमा झन् ठूलो फुट

News Image

एकातिर अधिकांश पूर्वअध्यक्षसहितको निर्वाचित एनआरएनए छ, अर्कातिर दुईवटा निर्वाचनमा पराजितहरूलाई लिएर शेष घलेले नयाँ महाधिवेशन तयारी गरेका छन् । त्यसले एनआरएनएलाई एकताबद्ध होइन झन् चिरा पार्दै छ ।

TOP