समाचार

राप्ती गाउँपालिकामा ८ सय बढी मजदुरको निःशुल्क दुर्घटना बीमा र स्वास्थ्य परीक्षण

News Image

१८ वैशाख, सिसहनियाँ। दाङको राप्ती गाउँपालिकामा ८ सय ४५ जना मजदुरको निःशुल्क दुर्घटना बीमा तथा स्वास्थ्य परीक्षण गरिएको छ। विश्व मजदुर दिवसको अवसरमा गाउँपालिकाले लायन्स क्लब अफ राप्तीको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरेर उक्त सेवा उपलब्ध गराएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठको व्यक्तिगत पहलमा […]

TOP