समाचार

बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते

News Image

वीरगञ्ज । बारामा पिकअप भ्यानले अटोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।  फेटा गाउँपालिकामा भएको दुर्घटनामा मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपलिका इटियाहीका सुनिल पण्डितका १३ वर्षीय छोरा समर रहेका बारा प्रहरी प्रवक्ता विजयराज

TOP