काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मतदाता (डेलिगेट्स)को प्रथम नामावली सार्वजनिक गरिएको छ। उच्चस्तरीय समितिले बिहीबार गरेको निर्णय अनुसार निर्वाचन समितिले लगत्तै २ हजार ६४३ जना डेलिगेट्सको सूची सार्वजनिक