काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले जेठ ३ गते काठमाडौंमा प्रस्तुति दिने भएकी छन् । सुकेधारामा रहेको मक्र्युर होटलमा विहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने कार्यक्रमका लागि फतेही आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका […]