By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
विराटनगर । मदन भण्डारी लोकमार्गको उदयपुरको कटारी नगरपालिका–६ सोमबारे खण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–३ का ५५ वर्षीय माधव बस्नेत रहेका छन् । उनी दमक नगरपालिकाका अधिकृत हुन् ।