८ साउन, काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। बीबीसीले थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ । थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको […]