समाचार

धनुषामा ट्याक्टरसहित ३ जना नियन्त्रणमा

News Image

जनकपुरधाम । डिभिजन वन कार्यालय धनुषाले अवैध रुपमा सामुदायिक वनबाट नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।   मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक

TOP