समाचार

किटमा मृत्यु भएकी छात्राको परिवार वीरगन्जमा बस्दै आएको पुष्टि

News Image

पर्सा । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा  मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको परिवार वीरगञ्जमा बस्दै आएको पुष्टि भएको छ । प्रिसा सर्लाहीको मलंगवा घर भइ हाल वीरगन्ज–१५ बस्दै आएका

TOP