८ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाण्डु गोर्खाज नयाँ रूप र रणनीतिसहित प्रस्तुत भएको छ। टोलीले नाम परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले काठमाडौं उपत्यकाको संस्कृति र सम्पदालाई प्रतिनिधित्व गर्ने बताइएको छ। नयाँ लोगोमा काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटको मिश्रणसहित डिजाइन राखिएको छ । गत सिजनसम्म […]