समाचार

आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती

News Image

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने जगद्गुरू रामानुजाचार्य जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुन् । उनी श्रीवैष्णव थिए ।  उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको

TOP