समाचार

सुरु भएको एनएसएल : सुरुवाती खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)

News Image

काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) आज  देखि सुरु भएको छ । आजको पहिलो खेलमा साबिक विजेता ललितपुर सिटी एफसी  र काठमाडौँ रेजर्स आमनेसामने भएका थिए । पहिलो खेल २–२ गोलको बराबरीमा टुंगिएको

TOP