समाचार

माछापोखरीमा तरकारी बेच्न नदिएको भन्दै स्थानीयद्वारा तीनपिप्ले–सिसडोल सडकखण्ड अवरोध

News Image

काठमाडौँ । काठमाडौँको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् ।  यसको विरोधमा आज बिहान ५ः२५ बजेपछि नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित

TOP