समाचार

'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु

News Image

काठमाडौँ । विश्वभरका नेपाली प्रतिभाहरू सहभागीहरूको सबैभन्दा ठुलो नेपाली गायन रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स-सिजन २' को प्रसारण सुरु भएको छ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट साँझ ८ बजेपछि यो शो प्रसारण भएको हो ।  इन्ट्रा

TOP