By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
आफूले आँसु झारेर अरुको ओठमा मुस्कान खोज्ने, त्याग, समर्पण र सहनशिलताकी त्रिवेणी राधिका शाक्यको जीवनकथा पढिसक्दा यस्तो लाग्छ- उहाँको जीवनलाई प्रतिविम्बित गर्ने शब्द नै ‘करुणा’ हो । अर्थात् राधिका शाक्यको पर्यायवाची ‘करुणा’ हो ।