समाचार

कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल

News Image

काठमाडौँ । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा सञ्चालन हुने हिमालयन जाभा बास्केटबल लिगको उद्घाटन खेल कीर्तिपुर र सामाखुसी युथ क्लबबिच हुने भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नै हाउण्ड्स एकेडेमी

TOP