समाचार

नागार्जुनमा बनाइएको बद्री नारायण धामको प्राणप्रतिष्ठाका अवसरमा कलश यात्रा (तस्बिरहरु)

News Image

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा बनाइएको बद्री नारायण धामको प्राणप्रतिष्ठाको अवसरमा आज कलश यात्रा निकालिएको छ । नारायण पोख्रेल प्रतिष्ठानको आयोजनामा कलश यात्रा सम्पन्न भएको हो ।  बद्री नारायण धामको ऐतिहासिक महत्वलाई जनचेतना दिलाउनु र प्राणप्रतिष्ठा

TOP