समाचार

‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा सिराहामा खुकुरी प्रहार, तीनजना पक्राउ

News Image

सिराहा । आफ्नो ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा सिराहामा खुकुरी प्रहारको घटना सार्वजनिक भएको छ । यही १७ गते सिराहाको लहान नगरपालिका ३ दंग्राहा टोलमा ‘अनटेस्ट’ मोटरसाइकल छोएको विषयमा विवाद हुँदा खुकुरी प्रहारको भएको सिराहा प्रहरीले

TOP