हेटौँडा । मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हेटौँडा–६ स्थित गौरिटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो । हेटौँडा उपमहानगरपालिकाकी