समाचार

प्ले–अफ चरणमा पुग्न आतुर गुजरातलाई पहिलोपटक उसैको घरमा हराउने धुनमा हैदराबाद

News Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार सनराइजर्स हैदराबादले बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सको सामना गर्दैछ । खेल गुजरातको घरेलु मैदान अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ

TOP