By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
पाल्पामा अम्रिसो खेतीले डाँडा हरियाली मात्रै भएका छैनन्, घरघरमा हरिया नोट पनि दिएको छ । सानो पैसाका लागि अरूको मुख ताक्नु पर्दैन । यो अम्रिसो खेती प्रविधि, जमिनको उपयोगिता, सामूहिक कार्य र बजारीकरण अरू ठाउँका लागि पनि अनुकरणीय छ ।