समाचार

भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज

News Image

काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को छैटौँ सिजनको ग्रान्ड फिनाले शुक्रबार राति हुँदैछ । फिनाले राति ८ बजेदेखि सुरु हुनेछ । उपाधिका लागि चार जना प्रतियोगी एक आपसमा भिड्दैछन् ।  टिम मेलिना

TOP