दिल्लीमा भारी वर्षाले घर भत्किँदा चार जनाको मृत्यु
नयाँ दिल्ली । शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको खबर आएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण दिल्लीको नजफगढमा