अमेरिका र इरानबिचको आणविक वार्तामा भोलि हुने भनिएको बैठक स्थगित
वासिङ्टन डीसी । अमेरिका– इरानबिचको आणविक सम्झौतामा शनिबार हुने भनिएको चौथो चरणको वार्ता हाललाई स्थगित गरिएको छ । दुई देश बिचको वार्तामा मध्यस्थता गरिरहेका ओमानी विदेशमन्त्री बद्र अल्बुसैदीले यो जानकारी दिएका हुन् । माइक्रो ब्लगिङ