१९ वैशाख, काठमाडौं । शिक्षक महासंघसँगको सहमतिमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अम्मरबहादुर थापाले पनि हस्ताक्षर गरेका छन् । थापा नेतृत्वकै समितिमा विद्यालय शिक्षा विधेयक बिचाराधीन छ । शिक्षक महासंघसँग ९ बुँदे सहमति गर्ने बेला संसदीय समितिको सभापतिले हस्ताक्षर गर्नु उचित नहुने विषय उठेको थियो । तर, शिक्षकहरूले नमानेपछि आफू हस्ताक्षर […]