समाचार

प्रिसा साह मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरू)

News Image

काठमाडौँ । पद्मकन्या कलेजका विद्यार्थीहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । स्ववियुको नेतृत्वमा विद्यार्थीहरूले

TOP